सचेत नागरिक समूह लम्कीद्वारा PCR Test को माग

आज सचेत नागरिक समूह लम्कीले, लम्की-चुहा नगरपालिका नगरप्रमुख महादेव बज्गाई र प्रदेश सांसद माननीय रतन थापालाई PCR पद्धतिबाट कोरोना परिक्षणको दायरा बढाउन नजिकका जानकी गाउँपालिका, मोहन्याल गाउँपालिका, बर्दगोरिया गाउँपालिका र टिकापुर नगरपालिकासंग समन्वय गरि PCR मेशिन खरिद गर्न र जनताको स्वास्थ्यको ख्याल गरिदिन सचेत नागरिक समूह लम्कीलद्वारा ध्यानाकर्षण गराइएको  हो  ।
ज्ञापन पत्र


Comments

Popular posts from this blog

क्वारेन्टाइनमा सामूहिक ब’ला’त्का’र यसरी भएको थियो : हाम्रो लम्की

मोहन्याल गतिशिल युवा समाज भारतको सहयोगमा क्वारेन्टिनमा सामाग्री वितरण

क्वारेन्टिनमा सामूहिक बलात्कार : तीन अभियुक्तलाई ७ दिन थुनामा राख्न अनुमति : हाम्रो लम्की