मृत्यु पछि कोरोन पुष्टीहुदा थप जोखिम लम्कीचुहा नगरपालिका

कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर २ की एक महिलाकाे काेराेनाबाट मृत्यु भएको  छ |बेहोस अवस्थामा २० जना को समूह ले उनलाई उपचार को लागि अस्पताल ल्याएको चार दिन सम्म उपचार गर्दा स्वास्थ्यमा सुधार नआयपछी उनलाई नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरियको थियो | 



अहिले मृतक संग प्रतक्ष्य संग्लग्न भयका सम्पूर्ण स्वास्थ्यकर्मी लगायत स्थानीय लाई क्वारेन्टिन मा बस्न लाई आह्वान गरियको छ | लम्की चुहा अस्पताल पनि केहि दिन को लागि सिल गरियको छ | साथै अस्पताल प्रमुख प्रकाश तिमिल्सेना  मृतक महिला को उपचार पछि सैयौ बिरामी संग सम्पर्क मा रहेको बताएका छन् |

Comments

Popular posts from this blog

क्वारेन्टाइनमा सामूहिक ब’ला’त्का’र यसरी भएको थियो : हाम्रो लम्की

मोहन्याल गतिशिल युवा समाज भारतको सहयोगमा क्वारेन्टिनमा सामाग्री वितरण

क्वारेन्टिनमा सामूहिक बलात्कार : तीन अभियुक्तलाई ७ दिन थुनामा राख्न अनुमति : हाम्रो लम्की